सहयोग र असहयोगको लागी धन्यवाद


ठान्दछु म,

गोरेटो बनाऊदैछु,

हिड्ने तिमी छौ,

वामे सर्दैछु,

हात समाऊने तिमी छौ,

म जित्दा ऊत्सव कस्ले मनाऊछ,

म हार्दा रमाऊने तिमी छौ,





यो साईटलाई पर्सनल ईन्फरमेसन ब्लग मात्र नबाएर एऊटा डायरीको रुपमा राख्ने छु | यात्रामा कागजको डायरी भन्दा अनलाईन ब्लगको घडेरीमा जीवनका हिसाबकीताप प्राईभेट पोष्ट गर्न सुरु गरेको छु | कसैको सानो सहयोग र असहयोगको हिसाब किताब ट्याली बनाएर राखेको छु | ढुक्क हुनुहोस सहयोगको हिसाब पब्लीक भएपनि असहयोगको हिसाब चुक्ता भएपछि मात्र देखीनेछ |



तिमी र म मा अन्तर एऊटा ,

अन्तर मिलाऊने मन्तर एऊटा ,

मन्त्र र यन्त्र, दण्डभेद होईन

हिसाब राख्ने जन्तर एऊटा ,





Post a Comment

0 Comments